नेपालगन्ज भन्सार कार्यालयमा राखिएका सामान सशस्त्र प्रहरीले चोरी गर्दै आएको खुलासा

बाँके चैत २१ गते । नेपालबाट अवैध रुपमा हुने निकासी र भारतबाट हुने अवैध पैठारीलाई नियन्त्रण गर्ने जिम्मेवारी सरकारले सशस्त्र प्रहरीलाई दिएको छ । नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बलको विओपी राखिएको छ । अवैध चोरी पैठारी नियन्त्रणका लागि सरकारले ठूलो जत्थासहितको सशस्त प्रहरी राखेको पनि छ । सशस्त्र प्रहरीको चार घेरा भित्र नेपालगन्ज भन्सार कार्यालय … Continue reading नेपालगन्ज भन्सार कार्यालयमा राखिएका सामान सशस्त्र प्रहरीले चोरी गर्दै आएको खुलासा