अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

बाँके चैत २६ गते । नेपाल–भारत सीमानाकाबाट अवैध रुपमा निकासी र पैठारी मौलाएको छ । राज्यले भारत र नेपालबाट हुने चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई जिम्मा दिएको छ । अवैध चोरी निकासीलाई नियन्त्रण गर्ने जिम्मा पाएका सशस्त्र प्रहरीका प्रमुखले तस्करसँग मोटो रकम लिन थालेपछि पश्चिम नेपालकै प्रमुख नाका नेपालगन्ज र सहायक नाकाबाट अवैध … Continue reading अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक