अरबी खाँको हत्यारा अझैँ पत्ता लागेनन्, सिआइवी गुहार्दै बाँके प्रहरी

बाँके चैत २६ गते । नेपालगन्ज उपमहानगरपालिका २१, विर्ताका अरबी खाँको हत्या भएको नौँ दिन वित्दासमेत अपराधि फेला नपरेपछि परिवारका सदस्यले प्रहरीको अनुसन्धान माथि आशंका गरेका छन् । घटना भएको नौँ दिन वित्दासमेत अपराधि फेला नपरेपछि परिवारका सदस्य थप पीडित भएका छन् । चैत १८ गतेको राती विर्ताका २२ वर्षिय अरबी खाँको सुनियोजित तरिकाले हत्या … Continue reading अरबी खाँको हत्यारा अझैँ पत्ता लागेनन्, सिआइवी गुहार्दै बाँके प्रहरी