मादक पदार्थ सेवन गरि सशस्त्रका डिएसपीले गरे महिलामाथि दुर्ब्यवहार

बाँके चैत २७ गते । नेपालगन्ज भन्सार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीका डिएसपीले मादक पदार्थ सेवन गरि महिलामाथि दुर्ब्यवहार गरेको आरोप लागेको छ । विवाहको सामान किनेर रुपइडिहाबाट फर्किने क्रममा मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरीका डिएसपीले भन्सारमा आफूलाई दुर्ब्यवहार गरेको कोहलपुरकी सम्झना शर्माले आरोप लगाइन् । मामाको छोरीको विवाहका लागि सामान ल्याउँदै गर्दा सशस्त्रका … Continue reading मादक पदार्थ सेवन गरि सशस्त्रका डिएसपीले गरे महिलामाथि दुर्ब्यवहार