अरबी खाँको आमा र श्रीमतिको अझैँ रोकिएन आँशु, कुरा गर्दागर्दै बेहोस हुन्छिन् श्रीमति साहिबा

बाँके बैशाख ४ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्ताकी राबिया खाँको आँशु नरोकिएको १६ दिन भएको छ । २२ वर्षिय छोरा अरबी खाँको चैत १८ गते राती घाँटी रेटेर हत्या भएको दिनदेखि राबिया खाँको आँखाबाट आँशु नरोकिएको हो । उनको दिनरात रोएर वित्छ । घरिघरि अर्धचेत भएर ढल्छिन् । बेहोसीमै बरबराउँछिन् । छोराको … Continue reading अरबी खाँको आमा र श्रीमतिको अझैँ रोकिएन आँशु, कुरा गर्दागर्दै बेहोस हुन्छिन् श्रीमति साहिबा