बाँके वैशाख १८ गते ।
पहिचान नखुलेको एकजना महिलाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १० महेन्द्र बहुमुखी क्याम्पस नजिकै नेपाली मुलको जस्तो देखिने नामथर र ठेगाना नखुलेको बर्ष अन्दाजी ३२/३३ की महिला हिजो अचेत अवस्थामा फेला परेकी थिइन ।
उनको उद्दार गरि उपचारको लागि भेरी अस्पतालमा लगिएको भर्ना गरिएको थियो । तर उपचारक्रममा बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्राम्भिक अनुसन्धान पश्चात हाल शव भेरी अस्पताल नेपालगन्जको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
Discussion about this post