डेढ महिनादेखि अरबी खाँको घरको बल्न छाड्यो चुल्हो

बाँके बैशाख २७ गते । नेपालगन्ज उपमहानगरपालिका २१, विर्ताका मोहम्मद अरबी खाँको घरमा चुल्हो नबलेको डेढ महिना भएको छ । गत चैत १८ गते राती उनको हत्या भएदेखि उनको घरमा चुल्हो बल्न छाडेको हो । हत्या भएको डेढ महिना वित्दासमेत हत्यारा फेला नपरेपछि परिवारका सदस्य त्रसित छन् नै कामकाज समेत लथालिङ्ग भएको छ । खेतबारीमा … Continue reading डेढ महिनादेखि अरबी खाँको घरको बल्न छाड्यो चुल्हो