वडा प्रहरी कार्यालयद्धारा नेपालगन्जमा नाला सफाई

बाँके असार २३ गते । तीन दिन देखि निरन्तरको झरी छ । नेपालगन्जका विभिन्न स्थान जलमग्न छन् । अघिल्ला वर्षजस्तो नेपालगन्ज उपमहानगरपालिका डुवानमा छैन । तर वडा प्रहरी कार्यालय क्षेत्रमा भने डुवान देखिएको छ । डिएसपी रोडदेखि एमपी स्कुल, रानीतलाउ र तरकारी मण्डीलगायतका केही स्थानमा नाला सफाइ नहुँदा पानी वग्न नपाएर जलमग्न अवस्थामा भयो । … Continue reading वडा प्रहरी कार्यालयद्धारा नेपालगन्जमा नाला सफाई