पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’

बाँके साउन २५ गते । नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्या भएको ५ महिना पुगेको छ । बाँके प्रहरीले हत्यामा संलग्नको पहिचान भइसकेको भन्दै परिवारजनलाई आश्वासन दिए पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन । खाँको गत चैत १८ गते विभत्स तरिकाले हत्या गरिएको थियो । तर, प्रहरीले आश्वासन दिए पनि खाँ परिवारलाई प्रहरीको … Continue reading पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’