बाँकेको शान्ति सुरक्षा खस्कदै

बाँके भदौ २ गते । बाँकेको शान्ति सुरक्षाको अवस्था खस्किन थालेको भन्दै नागरिकहरु चिन्तित हुन थालेका छन् । शनिवार राप्तीसोनारी ५ विनौनामा दुई युवामाथि भएको आक्रमणको घटनाले बाँकेको शान्ति सुरक्षाको अवस्था सतहमा ल्याइदिएको छ । हतियार प्रहारको घटनामा प्रहरीले वडा अध्यक्ष ज्ञानु वलीसहित चार जनालाई पक्राउ गरेपनि कारवाहीको दायरामा ल्याउँछ वा ल्याउँदैन आम चासोको विषय … Continue reading बाँकेको शान्ति सुरक्षा खस्कदै