नेपाल प्रहरीको नाममा घुमुवाको असुली धन्दा, भारतीय नागरिकसँग तीन लाख लुटेको आरोप

बाँके भदौ ९ गते । नेपाल प्रहरीका सहायक हवल्दार कलिम वेहना नेतृत्वको प्रहरी टोलीले त्रास देखाएर भारतीय नागरिकको तीन लाख रुपैयाँ लिएको आरोप लागेको छ । भारतबाट नेपालगन्ज आउँदै गरेका भारतीय नागरिक अब्दुल वाहिदबाट प्रहरी सहायक हवल्दार वेहनाको टोलीले डर, त्रास देखाएर तीन लाख रुपैयाँ लिएको पीडित वाहिदको आरोप छ । वाहिद ब्यापारी पृष्ठभूमिका व्यक्ति … Continue reading नेपाल प्रहरीको नाममा घुमुवाको असुली धन्दा, भारतीय नागरिकसँग तीन लाख लुटेको आरोप