
बाँके कार्तिक २३ गते । समाजवादी युवा संघ प्रदेश ५ को समायोजन नेपालगञ्जमा सम्पन भएको छ ।
समाजवादी युवा संघ प्रदेश नम्बर ५ समितिको आयोजनामा युवा संघको गठन गरिएको छ । नेपालगञ्जमा प्रदेश नम्बर पाँचका युवाहरुको भेला ले बाँकेका नदीम शाहको नेतृत्वमा उपाध्यक्ष: मान बहादुर डाङ्गी, उपाध्याय महिन्द्र सुनार मुख्य, सचिव : श्रिषी पाठक, सचिव सोमभर पोख्रेल, लगायत ५१ जनाको समिति चयन गरेको छ । समाजवादीपार्टी युवा संघ नगर समिति बाँके को समायोजन मा गरिएको भेला ले सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।


Discussion about this post