ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आफ्नै निर्णय लत्याउँदै मेयर बिष्ट : दाउरा नपाउँदा सर्वसाधारणलाई सास्ती

News Desk by News Desk
११:११ बिहान, पुस २४, २०८१
आफ्नै निर्णय लत्याउँदै मेयर बिष्ट : दाउरा नपाउँदा सर्वसाधारणलाई सास्ती
467
सेयर
466
VIEWS
ShareTweetSendShare

बाँके पुस २४ गते ।
नेपालगन्ज उपमहानगरले आफ्नै निर्णयलाई लत्याउँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ। १७ पुसमा बसेको विपद व्यवस्थापन समितिको बैठकले नगरवासीलाई चिसोबाट जोगाउन दाउरा संकलन गर्ने र शितलहर सुरु हुने बित्तिकै वितरण गर्ने निर्णय गरेपनि उपमहानगरले अहिलेसम्म दाउरा खरिद प्रक्रिया अगाडी नबढाउँदा सर्वसाधारणले सास्ती खेप्न परेको हो।

उपमहानगरले दाउरा वितरण नगर्दा यहाँका सर्वसाधारण प्लास्टिक, कागज, प्लाई उडका टुक्रा र कागजको गत्ता बालेर आगो ताप्न बाध्य भएका छन्।

नेपालगन्जका बिपन्न परिवार, सडकमा आउजाउ गर्ने बटुवा र ब्यापारीहरु आगो ताप्न नपाउँदा समस्यामा परेका छन्।
उपमहानगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकमा दाउरा खरिद गर्ने निर्णय हुँदा मेयर प्रशान्त बिष्टले टाउको हल्लाउने बाहेक अरु प्रतिक्रिया नदिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। उनका अनुसार मेयर बिष्टले नै दाउरा खरिद गर्न चासो दिएका छैनन्।

मेयर बिष्टले चासो नदिदा विपद व्यवस्थापन समितिले प्रक्रिया अगाडी बढाउन नसकेको ति सदस्यले स्पष्ट पारे।
यसअघि शितलहर सुरु हुनु भन्दा पहिले नै दाउरा खरिद हुने गरेको एक वडा अध्यक्षले बताए । ’यसपाली मेयर साबले खै के गर्न खोज्नु भएको हो? हामीले बुझ्न सकेका छैनौ,’ उनले भने, ’जाडो सकिने बेला वितरण गर्नुको कुनै अर्थ छैन। छिटो वितरण गर्न भन्दा मेयर साबले आनाकानी गरिरहनु भएको छ।’

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

दाउरा वितरण गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीले पनि खासै चासो नदिएको सर्वसाधारणको गुनासो छ। ’यसमा सिडिओ साबले पनि चासो नदिएको जस्तो देखिन्छ,’ एक सर्वसाधारणले अनलाइन खोज खवर संग भने।

यो पनि पढ्नुहोस् ।

चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन

ADVERTISEMENT
Share187Tweet117SendShare
Previous Post

चिसोले जनजीवन कष्टकर

Next Post

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको मस्यौदा पारित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

१०:०७ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन
अपराध

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

१:२९ बिहान, मंसिर २४, २०८२
नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद
अपराध

नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद

६:५७ बिहान, मंसिर २०, २०८२
मुख्य समाचार

नेपालगञ्जमा अटो–रिक्सा व्यवस्थापन कडाइ

१०:३३ मध्यान्ह, मंसिर १९, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
नेपालगन्जका चार वटा होटलमा प्रहरीको छापा : बेश्याबृत्तिमा संलग्न भएको आरोपमा ४५ जना पक्राउ
अपराध

एसपी अंगुर जिसीको नेतृत्वमा बाँकेमा नियन्त्रण हुँदै अपराध

१०:२९ मध्यान्ह, मंसिर १६, २०८२
Next Post
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको मस्यौदा पारित

लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने

आफै घर बनाउँदैछन भूकम्प पीडितहरु

टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

प्रदेशस्तरीय महिला खेलाडी छनोट लमहीमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Fair
6:59 am5:25 pm +0545
Feels like: 24°C
Wind: 8km/h SE
Humidity: 55%
Pressure: 1015.92mbar
UV index: 1
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?