जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि, सिडिओलाई ज्ञापनपत्र

बाँके माघ ७ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा रहेको दारुल उलूम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि देखिएको छ । गएको माघ १ गते गुपचुप ज्याउल हक हलवाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरि सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको छ । स्थानीय प्रशासनले गएको जेठ … Continue reading जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि, सिडिओलाई ज्ञापनपत्र