धार्मिक संस्थामा राजनीतिकरण : जामा मस्जिद संचालक समितिमा दलका कार्यकर्ता भर्ती

बाँके माघ ७ गते । राजनीतिक दलका एक नेताको हस्तक्षेपकारी भूमिकाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ स्थित दारुल उलूम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समिति विवादित बनेको छ । ति नेताले आफ्ना दल र निकटका ब्यक्तिलाई संचालक समितिमा राखेपछि उक्त समिति विवादमा तानिएको हो । साधारण सभाको नाममा तदर्थ समितिलाई बाईपास गरि उपस्थिती पुस्तिकामा … Continue reading धार्मिक संस्थामा राजनीतिकरण : जामा मस्जिद संचालक समितिमा दलका कार्यकर्ता भर्ती