बाँके माघ २० गते ।
बाँके प्रहरीले एक जना फरार अभियुक्तलाई नेपालगन्जबाट पक्राउ गरेको छ । जाजरकोट कुशे गाउँपालिका–८ निवासी २३ वर्षीय जगत सिंह ठकुरीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
२०८१ असार २८ गते राती १० बजे नेपालगन्ज उपमहानगरपालिका टांगास्टेशन नजिकै इरसाद कवडियामाथी ठकुरीले हतियार प्रहार गरेका थिए । ठकुरीलाई गएराती नेपालगन्ज गेष्ट हाउसबाट पक्राउ गरिएको हो ।
Discussion about this post