नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिको उदासीनता : विभिन्न सडक अतिक्रमणको चपेटामा, नगर प्रहरी मुकदर्शक
बाँके फागुन ८ गते । नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि सम्वेदनशीले नबन्दा नेपालगन्जको विभिन्न सडक अतिक्रमणको चपेटामा परेका छन् । नेपालगन्जको सौन्दर्यकरण गरि बाह्य पर्यटक भित्र्याउने प्रतिवद्धता जनाएका मेयर र उपमेयर औपचारिक र अनौपचारिक कार्यक्रममा सिमित हुँदा नेपालगन्जको विकासमा समय दिन नसकेको जनताले गुनासो गरेका छन् । जनप्रतिनिधिको बेवास्ताका कारण विशेषगरि सदरलाइन, त्रिभुवन चोक, धम्बोझी, घरवारी टोल … Continue reading नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिको उदासीनता : विभिन्न सडक अतिक्रमणको चपेटामा, नगर प्रहरी मुकदर्शक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed