ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

गगन थापा आज नेपालगन्ज आउँदै

News Desk by News Desk
११:१८ मध्यान्ह, फाल्गुन १६, २०८१
गगन थापा आज नेपालगन्ज आउँदै
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके फागुन १७ गते ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज नेपालगन्ज आउने भएका छन् । पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्याट्रिक लयर्स एशोसियसनले आयोजना गर्न लागेको ‘संविधान संशोधन आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न उनी नेपालगन्ज आउन लागेका हुन् ।

आज बिहान ११ बजे स्थानीय भेरी प्राविधिक शिक्षालयमा उक्त कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा महामन्त्री थापा प्रमुख अतिथीका रुपमा रहनेछन् । कांग्रेसका चर्चित युवा नेता समेत रहेका महामन्त्री थापाको नेपालगन्ज आगमनलाई भब्य बनाउने तयारी गरिएको छ । महामन्त्री थापालाई स्वागत गर्न नेपालगन्ज बिमानस्थलमा भब्य स्वागत गर्ने तयारी गरिएको छ ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु ठुलो संख्यामा बिमानस्थलमा उपस्थित हुने नेपाली कांग्रेस बाँकेले जनाएको छ । थापालाई स्वागत गर्न बिहान बिमानस्थल परिसरमा पुग्न भनिएको छ । महामन्त्री थापालाई बिमानस्थलमा स्वागत गरिसकेपछि मोटरसाईकल र्यालीसहित नेपालगन्जको भेरी प्राविधिक शिक्षालयसम्म ल्याउने कार्यक्रम रहेको बताइएको छ ।

केहीदिन अघि कर्णाली प्रदेशको सुर्खेत, सल्यान तथा लुम्बिनी प्रदेशको रोल्पा र प्युठानमा पुग्दा महामन्त्री थापालाई भब्य स्वागत गरिएको थियो । ति जिल्लामा थापाको उपस्थितीले कांग्रेस कार्यकर्ताहरु उत्साहित भएका छन् । पार्टीको आगामी १५ औं महाधिवेशनका लागि सभापति पदमा लड्ने तयारी गरेका महामन्त्री थापाले जिल्ला–जिल्लामा आफ्नो आवत–जावत बढाएका छन् ।

सम्बन्धित समाचार

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

जाँदाजाँदै बाँकेका सिडिओ बिवादीत: अधिकारको दुरुपयोग गर्दै सौदाबाजी गरेको आरोप

Next Post

बाँकेको कम्दी करिडोरमा पाटे बाघ देखिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
राजनीति

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

६:०९ बिहान, मंसिर २८, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

१०:०७ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष
मुख्य समाचार

भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष

११:२३ बिहान, मंसिर ६, २०८२
राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’
मुख्य समाचार

राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’

६:५० बिहान, मंसिर ३, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

११:२१ मध्यान्ह, कार्तिक २९, २०८२
एमाले दाङबाट महाधिवेशनमा २२ प्रतिनिधि सहभागी हुने
राजनीति

एमाले दाङबाट महाधिवेशनमा २२ प्रतिनिधि सहभागी हुने

११:४३ मध्यान्ह, कार्तिक २०, २०८२
Next Post
निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बाँकेको कम्दी करिडोरमा पाटे बाघ देखिए

राप्तीसोनारीले नारी दिवस तीन दिन मनाउने

राप्तीसोनारीले नारी दिवस तीन दिन मनाउने

मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला सम्पन्न

मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला सम्पन्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?