नेपालगन्जलाई धार्मिक सद्भावको सहर बनाई राख्न सवैको सहयोग अपरिहार्य छ : प्रमुख जिल्ला अधिकारी जोशी
बाँके फागुन २९ गते । होली पर्वलाई ब्यवस्थित र शान्तिपूर्ण बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् । स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु … Continue reading नेपालगन्जलाई धार्मिक सद्भावको सहर बनाई राख्न सवैको सहयोग अपरिहार्य छ : प्रमुख जिल्ला अधिकारी जोशी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed