नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल

बाँके चैत २८ गते। नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशलकुमार धोवीको फोटो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । उनले राम्रो काम गरेर उनको फोटो भाइरल भएको भने पक्कै होइन । कार्यालय समयमा नेपालगन्ज उपमहानगरकाका उप–मेयर कमरुद्धिन राईको कार्यकक्षमा रहेको शोफामा सुतेर आराम गरिरहेको उनको फोटो यतिबेला सामाजिक संजालमा भाइरल भएको हो … Continue reading नेपालगन्ज उपमहानगरपालिका २० का वडा अध्यक्ष धोवीको फोटो सामाजिक संजालमा भाइरल