अन्लाईन खोजखबर मंसिर ८ गते ।
हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणाली को प्रभाव रहेको छ ।
मौसमको अवस्था हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ ।
मंसीर ८ गते (आइतबार)
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भूभागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भुभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ ।
राती देशका मध्य र पूर्वि भुभागमा सामान्य बदली रहि पश्चिमी भु(भागमा आंशिक बदलीहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।
मंसीर ९ गते (सोमबार)दिउँसो देशका मध्य र पूर्वि भु(भागमा सामान्य बदली रहि पश्चिमी भुभागमा आंशिक रहनेछ । पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भुभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ ।
राती देशभर आंशिक देखि सामान्य बदलि रहनेछ ।
मंसीर १० गते (मंगलबार) दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ ।
राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पहाडि भू- भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात देखि मध्ययम हुने संभावना रहेकोले सामान्य सतर्कता अपनाउनुहोला।
Discussion about this post