अजय पाठक बाँके, मंसिर १० गते ।
मंग्लवार, बास, नेपालगन्ज बाँकेको आयोजनामा नगर बिकासका लागि स्वयंसेवा विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
युएनडिपिको सहयोगमा मंसिर १० गते दिगो बिकास र सद्भाव का लागि नागरिक साझेदारी परियोजनाको धारणा राखी नगर बिकासका लागि स्वयमसेवा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रमको मुल उदेश्य नेपालगन्ज उप महानगर पालिकामा रहेका बिकासका लागि स्वयंसेवाको सिपलाई जागरुकका लागि रहेको गैर सरकारी महासंघका अध्यक्ष नमस्कार शाहले जानकारी दिए ।
सो कार्यक्रममा नेपालगञ्ज उप महानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाको उपस्तिथिमा युएनडिपिको कोर्डिनेटर मुन गुरुङ र सतिस पाण्डेले स्वयंसेवा विषयलाई प्रकाश पारी सोयम्सेवकलाई सीप दिदै कार्यक्रमको कार्यनयन गरिएको थिए ।
Discussion about this post