
कोहलपुर बाँके मंसिर १४ गते । कोहलपुर को वडा नम्बर ६ मा भएको मतगणना सकिएको छ । मतगणना सकिएसंगै नेकपा का रामशरण थारुले ८०० मत ल्याएर बिजयी भएका छन । उनिले आफ्नो प्रतिदोन्धी श्रीकृष्ण थारु लाई( ७३७ ) ६३ मतले पछाडी पारेका छन । यो भन्दा काग्रेस को गढ मानिने वडानम्बर ६मा नेकपा को उमेद्वार बिजयी भएका हुन यो समचार तयार गर्दा सम्म घोषणा गर्न बाँकी रहेको थियो ।
गणना मत १६३४ मा
नेकपा रामशरण थारु ८०० बिजयी
नेपाली काँग्रेस श्रीकृष्ण थारु ७३७
Discussion about this post