ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके युनेस्को क्लब को समुन्वयमा ४ विद्यालयलाई अत्याधुनिक शौचालय हस्तान्तरण

जावेद अन्सारी by जावेद अन्सारी
३:०८ मध्यान्ह, मंसिर १७, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

खजुरा मंसिर १७ गते ।
कतार च्यारेटीको आर्थिक र प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाको खजुरा गाउँपालिकाका विभिन्न वडामा रहेका चारवटा विद्यालयमा सोलार सहितका अत्याधुनिक शौचालयहरु निर्माण गरेर हस्तान्तरण गरेको छ ।

सोही अन्र्तगत खजुराको ज्ञानोदय उच्च माविमा निर्माण गरिएको आधुनिक शौचालयलाई मंगलवार आयोजना गरिएको एक कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा र व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले बाँके युनेस्को क्लबले खजुराको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न कार्यक्रम गरेकोमा अभार व्यक्त गर्नुभयो ।

उहाँले शौचालय, बोरिंगसहितको धारा र पम्पिंगसेट तथा खानेपानीका धारा निर्माण गराएर यस गाउँपालिकाका जनतालाई सहयोग गरेकोमा कतार च्यारेटी लगायत क्लबलाई पनि धन्यवाद दिनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष चौधरी, विद्यालयका प्रधानाध्यापक सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसी तथा क्लबका कर्मचारी गुलाम गौस कादरीले आ आफ्नो भनाई राख्नु भएको थियो ।
सो अवसरमा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक रवि तुलाधर, कार्यक्रम संयोजक वेद पंगाली र साजिद अली सिद्दिकी लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको पनि उपस्थिति रहेको थियो ।

सोही प्रकारले खजुरा गाउँपालिकाको वडा नम्बर ३ बी गाउँको जनता मावि, वडा नम्बर ५ ओढरापुरको भानु मावि र वडा नम्बर ५ गिजरास्थित जनसेवा माविमा पनि तीन कोठे आधुनिक शौचालयको निर्माण गरेर हस्तान्तरण गरिसकिएको क्लबका अध्यक्ष चौधरीले बताउनु भयो ।
उहाँले ती तीन कोठे शौचालयमा धारा र मोटरसहित पानी ट्यांकी, ४ थान वाश बेसिन तथा सोलार समेत जडान गरिएको बताउनु भयो ।
तीन कोठे शौचालयको निर्माण पुरा गर्दा ४ लाख ८७ हजार रुपैयाँ खर्च भएको जनाउँदै अध्यक्ष चौधरीले ४ वटा शौचालय निर्माण गर्दा १९ लाख ४८ हजार रुपैयाँ खर्च भएको बताउनु भयो ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

यसैगरी सो गाउँपालिकामा तरकारी खेती गरिरहेका किसानहरुलाई सिचाईमा सहयोग गरेर तरकारी खेतीलाई व्यवसायीक रुपमा अगाडी बढाउन कतार च्यारेटीकै आर्थिक र प्राविधिक सहयोगमा खजुरा गाउँपालिकाको वडा नम्बर ३ का ४ वटा किसान समुहलाई चार इन्ची बोरिंगसहितको धारा जडान गरिएको चारवटा पम्पिंग सेट प्रदान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
सोही प्रकारले कतार च्यारेटीकै सहयोगमा खजुरा गाउँपालिकाका वडा नम्बर ५, ६ र ७ मा स्थानीयलाई खानेपानीको समस्या रहेकोले सय वटा खानेपानीका धारा जडान गर्ने कार्य तिव्र गतिमा भैरहेको उहाँले बताउनु भयो ।
बाँकेमा कतार च्यारेटीको सहयोगमा निर्माण गरिएका सबै संरचनाको डिजाइन तयार गर्ने कार्य कतार च्यारेटी नेपालका कार्यक्रम ईन्जिनियर आमिर फैसलले गर्नु भएको हो ।
कतार च्यारेटीले बाँकेको नेपालगञ्ज लगायत राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

जाजरकोटमा सुत्केरी महिलाको उद्धार, प्रदेश अस्पताल सुर्खेतमा भर्ना

Next Post

चिठी कसरी लेख्ने ? सिकाउँदै बालबालिकालाई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

चिठी कसरी लेख्ने ? सिकाउँदै बालबालिकालाई

मुख्यमन्त्रीका सल्लाहकारको गाडीले पत्रकार सवार मोटरसाइकललाई ठक्कर दिएर फरार

राहदानी आवेदन रशीदको आधारमा हजयात्री नाम दर्ता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Partly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 14°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?