
बाँके, मंसिर १८ गते ।
नेपाल हज समिती सचिवालयले बबरमहलको मिति २०७६/०८/०१ को गोरखापत्रमा प्रकाशित सूचनामा अबेदन साथ सङगलन गर्नु पर्ने कागजातहरुको बुँदा न २ सक्कलै रहादानि बुझाउनु पर्ने र बुँदा नं ८ मा ३ वर्ष हज गर्न नगएका ब्यक्ति हुनु पर्ने उल्लेख भएको मा रहादानी न बनाएका ब्यक्तिहरुको हकमा रहादानी को लागि पेश गरेको नगदी बैंक भाउचर सन्लगन राखी निबेदन लिन र पछिल्लो ३ वर्षमा हज गर्न गएका भएता पनि निजहरुको निबेदन लिनु हुन नेपाल हज समितीले ०८/१७ गते सम्म म्याद तोकेर दर्खास्त गरेको छ। हज समितीका सदस्य मेराज अहमद (हिमालय) ले जानकारी दिनु भएको छ ।









Discussion about this post