बाँके मंसिर २१ गते । कोहलपुर बाट सुत्केरी बोकेर दाङ सम्म जादै गरेको रा १ ज १६०१ नम्बरको एम्बुलेन्सलाइ शम्सेरगंज नजिक दिउँसो १२ बजे तिर बिपरित दिशा बाट आइरहेको ट्रक ले ठक्कर दिदा एम्बुलेन्समा सवार सुत्केरी को बच्चा को मृत्यु भएको छ ।
भने उक्त एम्बुलेन्स मा सवार दुई जना गम्भीर घाइते भएका छन ।
घाईते दुई जनाको कोहलपुरमा उपचार भैरहेको छ ,तिब्र गतिको कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ट्रक र ट्रक चालकलाई कोहलपुर इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post