
बाँके पुस ५ गते ।
शनिबार अवधी पत्रकार नेपाल बाँकेले संस्थाको अधिवेशन समापन गरेको छ ।
अवधी पत्रकार नेपाल बाँके जिल्ला शाखाले शनिबार गरेको जिल्ला अधिवेशनबाट तपशिल बमोजिम कार्यसमिती सर्वसम्मतमा नया कार्यसमिती गठन गरेको छ ।
नया कार्यसमिती लाई अगामी केन्द्रिय अधिवेशनमा प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको छ ।
समितीमा तपशिल भएका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठि, उप अध्यक्ष नन्दलाल शाहु, चंदा सिंह, सचीव दिनेश ठाकुर, सह सचीव राइश शाही, कोष अध्यक्ष भरत किशोर बैश्य, सदस्यमा अजमत अलि, सदस्य अजय पाठक, सदस्य सन्तोषी सिंह गरि ९ जनाको समिती गठन भएको छ ।
Discussion about this post