ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जातिय बाहुल्यताको आधारमा सिमाङकन छुट्याउन थारु अगुवाहरुको माग

News Desk by News Desk
२:२१ मध्यान्ह, पुस १२, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके पुस १२ गते ।
जातिय बहुल्यताको आधारमा सिमाङकन छुट्याउन थारु अगुवाहरुले माग गरेका छन् ।
शनिवार नेपालगन्जमा चार जिल्लाका थारु अगुवा तथा कार्यकर्ताहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनिहरुले जातिय बाहुल्यताको आधारमा सिमाङकन हेरफेर गर्नुपर्ने माग गरेका हुन् । थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमिति बाँके, बर्दिया, दाङ र सुर्खेतको आयोजनामा भएको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा ४ जिल्लाका सय बढि थारु अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अहिलेको राजनीतिमा थारु समुदायको समसामायिक विषयमा बृहत जोड दिने, २०७८ सालमा हुने नयाँ जनगणनाको बारेमा निकासा निकाल्ने, टिकापुर घटनाका आरोपितलाई छानविन गरि बन्दि बनाईएको निर्दोषलाई निसर्त रिहा गर्नुपर्ने लगायतको विषयमा बृहत छलफल गरिएको थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुले बताउनुभयो । थारु समुदायको बहुल्यता भएको ठाउँमा पनि अरु समुदायको हाली मुहाली रहेको हुनाले यसमा थारु समुदायको समर्थन नरहने गरि सिमाङकन छुत्याउनुपर्ने उनिहरुले धारणा राखेका थिए ।

थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य नेम बहादुर थारुले थारु समुदायको राज्यले थारु समुदायलाई भोटरको रुपमा मात्र प्रयोग गरेको धारणा राख्नुभयो । थारु समुदायको भोटले नै जितेका नेताहरुले नै थारुहरुको समस्या नबुझेको नेम बहादुर थारुले बताउनुभयो ।
राज्य र थारु समुदायलाई प्रयोग गरि माथिल्लो तहमा जाने नेताहरुको चाकडी नगरि अगाडी बढ्ने थारु अगुवाहरुले बताएका छन् । थारु समुदायलाई प्रयोग गरि माथिल्लो ओहोदामा पुगेका नेतालाई कदापी नछोड्ने उनिहरुले चेतावनी दिएका छन् । यस्तो खाले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम थारुहरुको बस्ती बस्ती टोल टोलमा गरिनुपर्ने उनिहरुले बताएका छन् । थारु समुदायको हकहित र अधिकार प्राप्तीका लागि थाकसले यदि अगुवाई गर्छ भने गाउँ गाउँमा थारु कल्याणणकारिणी के हो ? यसले के काम गर्छ भनेर जानकारी गराउन आवश्यक रहेको थारु अगुवा तथा नेता फुलाराम थारुले बताउनुभयो ।

थरुहट राज्य मागको लािग कति थारुहरु बलिदान भए कति कुटाई खाए तर पनि केन्द्रिय तहमा बसेका थारु अगुवाहरुले थारुहरुको समस्या नबुझेको हुनाले थारु समुदाय पछाडी परेको दुख व्यक्त गरेका थिए । थारु समुदायको मुद्दालाई लिएर सभासद, मन्त्री बन्नेले पनि केन्द्रिय स्तरमा गएपछि विर्सने गरेको उनिहरुले धारणा राखेको थिए । थारु समुदायलाई राज्यले अपहेलना गरे आन्दोलनमा उत्रिने उनिहरुले चेतावनी दिएका ।
अहिलेसम्म अरु समुदायको छुटटै कोटा हुने तर थारु समुदायको लागि राज्यले छुट्टै कोटा नगरेको हुनाले लोकसेवा आयोगमा पनि छुट्टै कोटाको व्यवस्था हुनुपर्ने माग गरेका छन् । प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई थारु कल्याणकारिणीसभाका केन्द्रिय सदस्य नेम बहादुर थारुले प्रशिक्षण दिनु भएको थियो । नेपालगन्जबाटै राष्ट्रिय मुद्दाको विषयमा बहस हुने अध्यक्ष विनोद थारुले जानकारी गराउनुभयो । थारु कल्याणकारिणीसभाले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम मेची देखि महाकालीसम्म अभियान राखेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

लघुबिमा सम्बन्धी देश ब्यापी अभिमुखीकरण कार्यक्रम

Next Post

असहाय बिपन्न बर्गलाई लत्ता कपडा तथा खाद्यन्न सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

असहाय बिपन्न बर्गलाई लत्ता कपडा तथा खाद्यन्न सहयोग

कर्णाली सरकार कृषी, लघुउद्यमको माध्यमबाट जनताको जीवन बदल्न चाहेको छः मन्त्री के.सी

कृषिमा सहभागी गराउन एक हजार स्वयंसेवक भर्ति गराउने प्रदेश ५ सरकारको तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
20°
Sunny
6:59 am5:25 pm +0545
Feels like: 20°C
Wind: 5km/h S
Humidity: 67%
Pressure: 1018.29mbar
UV index: 4
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?