
बाँके पुस १३ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ८ खल्ला गाँउमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
घर आँगनमा रोकी राखेको भे १ त ५८६ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ १८ महिनाकी टेरिया पुनको मृत्यु भएको ढकेरी प्रहरी चौकीका ईन्चार्ज मोहन के.सी. ले जानकारी दिएका छन ।
आफनै घरको ट्याक्टर रोकी राखेको अवस्थामा एक्कासी ओरालो बाटोमा गुडेर बालिकालाई ठक्कर दिदाँ उनको घटना स्थनमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post