
बाँके पुस १७ गते । ग्लोबल आई एम ई बैंक नेपालगञ्ज शाखाले विहीबार नेपालगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बैंक स्थापना दिवसको अवसर पारेर कार्यालयमा आयोजना गरिएको रक्तदानमा ९० जनाले रक्तदान गरेको ग्लोबल आईएमई बैंकले जानकारी दिएको छ । रगतको अभावमा कुनै पनि मानिसहरुले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले बैंक स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको बैंकको भनाइ छ ।



Discussion about this post