
बाँके पुस १८ गते । राष्ट्रिय सभाको निर्वाचनको पदको लागि नेपाली कांग्रेस र समाजवादी पार्टी बीच सहमती भएको छ ।
माघ ९ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टी बीच चुनावी तालमेल सहमति बमोजिम प्रदेश नम्बर २ हुने ४ पद निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक र समाजवादी पार्टीबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमती भएको छ ।
सो उम्मेदवारीको लागि नेपाली कांग्रेसको सभापती शेर बहादुर देउवा र समाजवादी पार्टीका सभापति उपेन्द्र यादव बिच सहमती भएको हो ।

Discussion about this post