बाँके पुस २१ गते । डा सिके रावत नेतृत्वको दल जनमत पार्टीले आज पत्रकार सम्मेलन गरी मधेशवादी दलहरु ले मधेशी जनताको भावनामा खेलेर घात गरीरहेको बताएका छन ।
पत्रकार सम्मेलनमा मधेशी जनता लाई छलि जुन किसीमको राजनितीक मधेशी जनता माथी गरीएको छ, तेस्को खुलेर बिरोध गर्ने समेत बताएको छ ।
बिगतमा नेकपा र नेपाली काँग्रेसले पनि मधेशी जनता उपयोग गरी सडकमा उतारे उनिहरुको भावनालाई कुल्चने काम गरेको, जनमत पार्टीका केन्द्रिय सदस्य तथा बाँके ईन्चार्ज इरफान अहमद शेष ले बताए ।
उनिले नेकपा र नेपाली काँग्रेससंग मिलेर उन्कै सिको गरी मधेशवादी दल हु भनेर मधेसबादीहरूसंग आत्मघात गरेको दाबि समेत गरेका छन ।
सो कार्यक्रममा मधेसी जनताको मुल आधार राजपा ,सामाजबादीको बहिष्कार भन्ने मुल मान्यताको आधारमा बहिष्कार गर्ने बताइएको छ ।
जनमत पार्टी बाँके ले मधेशी हरुलाई घात गर्ने पार्टी नेताहरुको पुत्ला दहन संगै भन्डाफोर कार्यक्रम समेत गर्ने जनाएको छ ।
Discussion about this post