कोहलपुर ,माघ १३ गते । राष्ट्रमुखी निर्माण सेवा प्रा.लि ले कोहलपुर नगरपालिका वडा नम्बर २ को सुर्खेत रोड देखी गोर्खा स्कुल सम्मको बाटो २ करोड ६ लाखमा ठेक्कामा लिएको बाटो को रकम निकासा नभएको भन्दै नगरपालिकामा ताला बन्दी गरेको छ । तालाबन्दी संगै अहिले दुबै पक्षले ताला खुलाउने बिषयमा वार्ता भइरहेको छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post