बाँके माघ २२ गते । बाँकेको नेपालगञ्ज नापी कार्यालयबाट सेवा ग्राहीबाट घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बाँके ले २ जना लाइ कार्यालय परिषद् बाटै पक्राउ गरेको छ ।
मालपोत कार्यालयका नासु याम बहादुर खत्री र लेखापढी ब्यवसायी प्रताप केशी लाई ३५ हजार नगद सहित पक्राउ गरेको हो । उनिहरुको अहिले छानबिन भैरहेको छ, भने उनिहरुको अहिले मुचुल्का उठाउने काम गरि रहेको जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post