खोजखबर संवाददाता
काठमाडौँ असार ३१ गते । काठमाडौं-संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको मागसहित राजधानीमा प्रदर्शन गरिएको छ ।प्रर्दशनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरित स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई दबाव दिएका छन् । (फ़ोटो फिचर )
Discussion about this post