ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राप्तीसोनारी गाउँपालिकाको छैठौं गाउँसभा कोरोना भाइरसविरुद्ध सावधानी अपनाउन जोड

जावेद अन्सारी by जावेद अन्सारी
१:४५ मध्यान्ह, फाल्गुन २२, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

बाँके फागुन २२ गते ।
राप्तीसोनारी गाउँपालिकाको बिहीबार बसेको छैठौ गाउँ सभा कोरोना भाइरसका विषयमा केन्द्रित भएको छ । गाउँपालिकाले तयार गरेका विभिन्न ३१ वटा कानुनका विषयमा छलफल गरी सभाले पारित गर्ने कार्यसुची रहेपनि विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसको महामारी गाउँपालिका क्षेत्रभित्र उत्पन्न हुन नदिन विशेष सावधानी अपनाउने विषयमा सभा केन्द्रित भएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।


‘सभाबाट पारित गरिनुपर्ने कानुन र अन्य निर्णयलाई थाती राखेर विशेषगरी कोरोना भाइरसका बारेमा बढी छलफल केन्द्रित भयो,’ उनले भने ‘कोरोना भाइरस रोकथामका लागि सचेतना मुलक कार्यक्रम गर्ने, प्रचार–प्रसार गर्ने, मास्क खरिद गरी वितरण गर्ने र यसका लागि आवश्यक बजेटको ब्यवस्था मिलाउने विषयमै सभा केन्द्रित रह्यो ।’
सभा यही फागुन ११ गतेबाट सुरु भएको थियो । उक्त दिन सभा सुरु भएपनि फागुन २२ गते पुनः बस्ने गरी टुंगिएको थियो । छैठौ गाउँसभाबाट विभिन्न नियम, कानुन पारित गर्नुका साथै बजेट संशोधन, नामाकरण लगायत निर्णय गरिनेछ ।
बिहीबारको सभामा बोल्ने अधिकांस सदस्यले विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसबाट राप्तीसोनारी क्षेत्रका आम नागरिकलाई जोगाउन सचेतना मुलक कार्यक्रमलाई ब्यापकता दिनुपर्नेमा जोड दिनु भएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । गाउँपालिकाले कोरोना भाइरसविरुद्ध सचेतना मुलक कार्यक्रम गर्न, प्रचार प्रचार गर्न तथा मास्क खरिदका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएको उनले बताए ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

नेपालगञ्जमा चैत ५ गतेभित्र कक्षा ९ सम्मका परीक्षा सम्पन्न भईसक्ने

Next Post

उडानहरु मार्फत यात्रा गर्ने यात्रुहरुको तापक्रम नापिने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post

उडानहरु मार्फत यात्रा गर्ने यात्रुहरुको तापक्रम नापिने

देवचुलीमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

फेसबुकमा कोरोना भाइरस सम्बन्धि गलत भ्रामक समाचार सम्प्रेषण गर्ने एक जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Fair
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 14km/h ESE
Humidity: 87%
Pressure: 1018.29mbar
UV index: 1
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?