ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोनाले ल्याएको विश्व विभाजन

News Desk by News Desk
३:२३ बिहान, चैत्र ९, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

जयपति ढकाल बाँके ९ गते । कोरोना भाइरसले विश्वलाई तीन भागमा विभाजित गरिदिएको छ । एक, कोरोनाको संक्रमण देखिएका मुलुक । दुई, कोरोनाको संक्रमणले छुँदै नछोएका मुलुक । तीन, कोरोना संक्रमण देखिएर यसको प्रभावबाट मुक्त बनेका मुलुक यसमध्ये कोरोना भाइरसको संक्रमण विश्वका एक सय ५२ मुलुकमा देखिइसकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यम बाट पनि दिन हुँ हेर्दै र सुन्दै आइराखेको छौं।

कोरोना भाइरसको नेपालमा पनि उच्च जोखिममा रहेको छ,यस बाट बच्ने हरेक उपाय सरकार बाट भइरहेकै छ प्रधानमन्त्री के पि शर्मा वलि संचार माध्यम बाट प्रत्यक्ष जनतालाइ सचेत रहन ,सरकार बाटपनि बढी भन्दा बढी सतर्कता अपनाइरहेको बताउनु भएको छ ।


चैत ९ गते बाट हवाई सेवा बन्द गर्ने र चैत १० गते बाट लामो दुरिका यातायात हरु बन्द गर्ने , कुनै कार्यक्रम ,गोष्ठी ,सभा नगर्ने,दाहसंस्कार गर्दा पनि २५ जना भन्दा धेरै नजान सरकारले आग्रह गरेको छ ।
कोरोना भाइरस मुल केन्द्र बिन्दु भएको बाँकेले पनि उच्च सतर्क रहेपनी नेपालगन्ज भन्सार ,र एर्पोटमा मात्र नेपालगन्ज उपमहानगरपालिकाले हेल्थ डेक्स राखेको छ ।


यो रोग मानिसको भिड्भाडबाट पनि संक्रमित ब्यक्ती बाट सर्ने भएकोले दैनिक उपभोग आउने तरकारी मन्डी ,मासु मन्डिमा भने मानिसको हुल घटेको छैन । नेपालगन्ज उपमहानगरपालिकाले पनि बसपार्क ,विभिन्न चोक, तरकारी मन्डी ,खाद्य सामाग्री ,उपभोग आउने र बैक ,सरकारि अफिस ,मा पनि हेल्थ डेक्स राखेर वा अन्य आर्थिक जोखिम बाट बच्न जरुरी देखिन्छ ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले


कोरोना भाइरसको संक्रमणबारे ताजा जानकारी सार्वजनिक गरिरहेको वर्ल्डोमिटरले सबै संक्रमित ‘रिकभर’ भइसकेको भन्दै नेपाललाई ‘ग्रिनजोन’मा राखेको छ । बिहीबारसम्म कोरोना भाइरसबाट विश्वमा संक्रमित हुनेको संख्या दुई लाख २० हजार नाघेको छ भने आठ हजार नौ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् । ८५ हजार सात सय ७९ जना ‘रिकभर’ भएका छन् । संक्रमणको अवस्थामा रहेका एक लाख ५८ हजार सात सय ५१ मध्ये ६ हजार आठ सयको अवस्था गम्भीर छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

नेपाल मार्शल आर्टस हाप्किडो संघको, अध्यक्षमा बर्तौला उपाध्यक्षमा गुप्ता चयन

Next Post

भारतमा कोरोनाको सुनामी आउँदैछ, लड्न तयार भएर बस्‍नु : विशेषज्ञ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post

भारतमा कोरोनाको सुनामी आउँदैछ, लड्न तयार भएर बस्‍नु : विशेषज्ञ

नेपालगञ्जबाट गएका २६ भारतीय नागरिकलाई दाङबाट फिर्ता

२ महिना भित्र हुण्डीको रकम सहित २ करोड भन्दा बढीको अबैध माल्समान पक्राउ गरि भन्सार बुझायो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Fair
6:59 am5:25 pm +0545
Feels like: 24°C
Wind: 8km/h SE
Humidity: 55%
Pressure: 1015.92mbar
UV index: 1
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?