बाँके चैत्र १८ गते । कोहलपुरका व्यवसायी तथा समाजसेवी विष्णुप्रसाद खनालले लक डाउन सुरु भए देखि अवस्था सामान्य नहुन्जेल सम्म आफ्नो घरको सम्पुर्ण घर भाडा वापतको रकम मिनाहा गर्ने घोषणा गरेका छन ।
खनालले कोरोना भाइरस कोभिड १९ का कारण पछिल्लो समयमा देखिएको अवस्था लाई मध्यनजर गर्दै आफुले मासिक रूपमा लिदै आएको घरभाडा वापतको करिब ३४ हजार रुपैयाँ लकडाउन देखि देशको अवस्था सामान्य नहुन्जेल नलिने घोषणा गरेका हुन यश अघि खनालले विविध सामाजिक कार्य समेत गर्दै आएका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post