बाँके बैशाख २ गते । भारतले थप तीन हप्ता लकडाउन लम्ब्याएको छ । यसअघिदेखिको लकडाउन बुधबार सकिन लागेका बेला मंगलबार नै प्रधानमन्त्री नरेन्द्र मोदीले थप तीन हप्ता लकडाउन लम्ब्याएको बताएका हुन ।
भारतमा तिब्र गतिमा कोरोना फैलिरहेको छ । संक्रमितको संख्या १० हजार नाघेपछि जोखिम झन बढेको छ । अहिलेसम्म झण्डै ४ सय जनाको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा लकडाउन तोडेर झन ठूलो समस्या निम्तिने भन्दै प्रधानमन्त्री मोदीले थप तीन हप्ता लकडाउन बढाउने निर्णय गरेका हुन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post