काठमाडौं बैशाख ५ गते । मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बैठकका लागि बालुवाटार बोलाएका हुन । लकडाउनका कारण काठमाडौँमा बस्न गाह्रो भएपछि पैदले घर जानेका लागि केही नयाँ निर्णय हुन सक्ने अनुमान गरिएको छ ।
कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले पैदले घर जानेलाई गाडीको व्यवस्था गरेर घर पठाउनुपर्ने सुझाव दिएको छ । जसलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गर्न सक्ने सम्भावना छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post