बाँके बैशाख ९ गते । मंगलवार बाँके जिल्ला मा हावाहुरी सहित असिना पानी परेको छ । बिगत लामो समय सम्म पानी पर्न नसकेको कारण कृषकले लगाएको मकै तरकारी सुक्न थालेको थियो । नेपालगन्जको गर्मी बड्दै गर्दा हावाहुरी सङ्गै परेको पानीले थोरै भएपनी राहत मिलेको छ । तर फलफुल आप लिची लगायत भने भर्खरै फुल फुल्दै दाना लाग्दै गर्दा हावाहुरी र असिनाले सबै झारेर नोक्सान गरेको छ। मौसमविदका अनुशार केहि दिन सम्म फाट्टफुट्ट पानी पर्ने छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post