ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे चेक हस्तान्तरण

News Desk by News Desk
१०:४६ मध्यान्ह, बैशाख १६, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सरला सुबेदी बर्दिया बैशाख १६ गते । बर्दिया जिल्ला बढैयाताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै गाउँपालिकाको बिपद व्यवस्थापन राहत कोषमा सहयोग गरेका छन् ।

गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले १ लाख १ हजार र गाउँपालिकाका उपप्रमुख दीपा गौतमले १ लाख रूपैयाँ गाउँपालिकाको विपद व्यवस्थापन कोषको खातामा सहयोग गरेका छन् ।

आफुहरू स्थानीय सरकार प्रमुख उपप्रमुख भए पनि आफुहरूको दायित्व सम्झेर विपद व्यवस्थापन कोषमा सक्ने जति सहयोग गरेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताएका छन् ।

श्रेष्ठ र गौतमले पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलाई कार्यलय मै चेक हस्तान्तरण गरेका थिए ।उनिहरुले आफ्नो दायित्व सम्झेर गाउँपालिकाको बिपद व्यवस्थापन कोषमा रकम जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताएका छन् ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

विपदको समयमा पालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गरिएको उक्त रकमले विपन्न परिवारलाई राहत वितरण गर्नमा सहयोग पुग्ने छ । बढैयाताल गाउँपालिकाले यसअघि विपन्न परिवाहरुलाई राहत वितरण गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत सुवेदिले बताएका छन्।

बर्दिया जिल्लामा रहेका ८ पालिकामा यति धेरै रकम सहयोग गर्ने प्रमुख र उप प्रमुख भने जिल्लामा नै पहिलो भएको उनले बताए। यस्तै बर्दियाका अन्य पालिकाहरुले समेत विपन्न परिवारको पहिचान गरेर राहत वितरण गर्दै आएका छन् ।

राहत वितरण सङ्गै गाउँपालिकले लकडाउनको पुर्ण पालन गर्न सबैलाई आग्रह समेत गरेको छ । अन्य जिल्लाम भन्दा बर्दिया जिल्लामा लकडाउनको राम्रो पालन गरेको सुबेदीले बताएका छन् ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsगाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे चेक हस्तान्तरण
Share146Tweet92SendShare
Previous Post

कोरोना व्यवस्थापनमा प्रदेश पाँच सरकारले आयुर्वेद चिकित्सालाई अग्रपंतिमा ल्याउँदै

Next Post

आगलागी बाट सुरक्षित राख्न सामुदायिक वनमा ‘अग्निरेखा’ कोरिदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post

आगलागी बाट सुरक्षित राख्न सामुदायिक वनमा ‘अग्निरेखा’ कोरिदै

थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

डेढ महिनामा सुदूरपश्चिममा १५ हजार बढीको परीक्षण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?