बाँके बैशाख २३ गते ।
बाँकेका जिल्ला समन्वय समितिका अधिकारी हरि प्याकुरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा हाजिर भएको डेढ महिनामै प्याकुरेलको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा प्रशासनमा सरुवा भएको हो ।
सरुवा सङ्गै प्याकुरेल ले जिल्लाबासिको शान्ती सुरक्षामा तनमनले लाग्ने बताए । साथै उनले जिल्लाबासिलाइ लकडाउनको पुर्ण पालना गरि प्रशासन लाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
Discussion about this post