खोजखबर संवाददाता
बाँके साउन ३२ गते । राप्रपा सम्वद्ध राष्ट्रिय उद्योग ब्यापार संगठन बाँकेको शनिबार नेपालगञ्जमा भएको भेलाले २१ सदस्यीय कार्य समिति चयन गरेको छ ।
समितिको संयोजकमा सलाउद्धिन जसगढ, सहसंयोजकमा विन्दु चर्ती, तेजनारायण कँडेल र रमेश श्रेष्ठ तथा सचिवमा मनोज तिवारी र कोषाध्यक्षमा चन्द्र श्रेष्ठ रहनुभएको छ ।
भेला पार्टीका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको प्रमुख आतिथ्यतामा भएका युवा नेता ऋषिराज देवकोटाले बताउनुभयो ।
Discussion about this post