बाँके असार १० गते ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा आज थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यसमा बाँकेका ११ जना र बर्दियाका १ जना रहेका छ्न ।
बाँकेको बैजनाथ गाउँपालिकाका ९ जना र कोहलपुरका २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । यस्तै बर्दिया ठकुरबाबा नगरपालिकामा एकजनामा कोरोना भाइरस देखिएको भेरी अस्पतालले जनाएको छ ।
Discussion about this post