बाँके असार ११ गते ।
भेरी अस्पताल नेपालगन्जमा गरीएको पिसिआर परीक्षणमा थप ७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । बर्दियाका ६ जना र एकजना रुकुमका गरी सात जनामा कोरोना भाइरस देखिएको हो ।
बर्दियाको गेरुवाका ३, गुलरियाका ३ जना र एकजना रुकुम सिस्नेका गरी ७ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको अस्पतालले जानकारी दिएको छ।
Discussion about this post