ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सतिप्रथाको एकसय बर्ष वितेको अवसरमा डा. पाण्डेको समानताका पाइलाहरु पुस्तकको समीक्षा

जावेद अन्सारी by जावेद अन्सारी
१२:४१ मध्यान्ह, असार २७, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके असार २७ गते ।
सतिप्रथा उन्मुलन भएको १ सय बर्ष पुगेको अबसरमा डा.विन्दा पाण्डेद्धारा लिखित समानताका पाइलाहरु पुस्तकको शुक्रबार समिक्षा जुम वेभिनारद्धारा सम्पन्न गरीएको छ । १९७८मा चन्द्रशंसेरको पालामा १ सय ७६ जना महिलाले समाधि गरेका थिए र सति प्रथाको अन्त्य भयो । जसले गर्दा हाम्रा हजुरआमाहरु पतिसग सति जानु परेन ।

समानताका पाइलाहरु पुस्तक २०७४मा लेख्न शुरु गरी २०७६सालमा प्रकाशन गरीएको थियो । जसमा नालापानी देखि अहिलेसम्म महिला अधिकारको निम्ति संगठित हुदै आएको जसमा महिला आन्दोलनको विश्लेषण गरीएको छ । उक्त कितावमा नेपालको कम्प्युनिष्ठ आन्दोलनमा महिलाको योगदान र सशक्तिकरणको सवाल उठाइएको छ ।

कम्युनिष्टपार्टीले चुनावको बेला उठाएका महिला अधिकार कति कार्यान्वय भए कति भएनन् भनि विष्लेषण गरीएको छ । सतिप्रथा अन्त्यको निम्ति २ सय ७६ जना अनुयायीले आत्मदह गरेको कुरा, नेपाली राजनीतिमा महिलाको किन आवश्यकता भयो भुमिका के रहयो भन्ने करा, नेपाली महिला आन्दोलनलाइ लिपिबद्ध गर्नमा महत्वपुर्ण योगदान पुर्याएको कुरा उल्लेख छ ।
साथै उक्त पुस्तक ९खण्ड ५ चरणमा लेखिएको छ ।

जसमा नालापानीदेखि २००७ साल, ०१७ साल, ०३६साल, ०४६साल , ०६२,०६३साल र ०७४सालमा गरीएका महिला आन्दोलनको इतिहास समेटिएको छ । कुनकुन कालखण्डका महिला आन्दोलन अगाडि बढ्यो भनेर चर्चा गरीएको छ । हिजो सति प्रथा थियो आज दाइजो प्रथाले महिलालाइ मारेको छ । राजनीतिमा सामाजिक,सांकृतिकरुपमा रुपान्तरण हुदै हातेमालो गर्न जरुरी छ ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

आधारभुत रुपमा राजनैतिक अधिकार लिपिवद्ध भए पनि कार्यान्वयन भएको छैन । जसको हातमा कलम हुन्छ उसको इतिहास मात्र लेखिने भएकाले पहिला पुरुषको हातमा कलम भएका कारण इतिहास पनि पुरुषको मात्र लेखियो महिलाको लेखिएन माननिय डा. विन्दा पाण्डेले भन्नुभयो । उहाँले २०४९सालमा स्थानिय निकायको चुनावमा ४०हजार महिला राजनीतिमा आएको र हाल ४०प्रतिशत महिला राजनीतिमा सहभागी भएको बताउनु भयो ।

दिव्य अधिकारी आमाको अनुभव बाट शुरु भएको मिटिडमा आमाले आफुले नपढे पनि महिलाको अधिकारमा वकालत गर्नमा अग्रपंक्तिमा उभिने गरेको बताउनु भयो । सति प्रथाको अन्त्य नभएको भए सायद योगमाया न्योैपाने नै महिला आन्दोलनको पहिलो व्यक्ति हुनुहुने थियो । महिला मानब अधिकार रक्षकको राष्टिय संजालका अध्याक्ष डा . रेणु अधिकारीले महिला हिंसामा परे भनि सेफ हाउस बनाउने होइन हिंसा गर्नेलाइ घरबाट निकाल्नु पर्ने बताउदै महिलाले गरेको घर भित्र वा बाहिरको कामको मुल्यांकन हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले महिला समानताका लागि अब संगठीत आन्दोलनको अवश्यक रहेको बताउनु भयो । यसैगरी जुम वेभिनारमा पुस्तकबारे चर्चा गर्दै महिलालाइ आर्थिकमा कसरी जोड्ने,राजनीति फोहोरी खेल भनि युवाहरु राजनीतिमा आउन नचाहेकोले कसरी युवालाइ राजनीतिमा आकर्षण गर्ने ? श्रीमान राजनीतिमा भएका कारण महिला राजनीतिबाट पलायन हुनुको कारण के ?३३प्रतिशत कार्यान्वय नभइ रहेको अवस्थामा ५०प्रतिशत महिला सहभागीता कसरी गराउने ? जस्ता सावाल उठाउन जरुरी रहेको टिप्पणी कर्ता बासुदेव , सृष्टि गीरी,प्रीयांका,प्रदीप गीरी लगायत सहभागीले टिप्पणी गरेका थिए ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा विश्वकै ठूलो शालीग्राम शिला डुब्यो

Next Post

बाढी पहिरोले अझै समस्यामा पार्न सक्ने भन्दै पूर्व तयारीको लागि प्रधानमन्त्री ओलिको निर्देशन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन
अपराध

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

१:२९ बिहान, मंसिर २४, २०८२
नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद
अपराध

नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद

६:५७ बिहान, मंसिर २०, २०८२
मुख्य समाचार

नेपालगञ्जमा अटो–रिक्सा व्यवस्थापन कडाइ

१०:३३ मध्यान्ह, मंसिर १९, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
नेपालगन्जका चार वटा होटलमा प्रहरीको छापा : बेश्याबृत्तिमा संलग्न भएको आरोपमा ४५ जना पक्राउ
अपराध

एसपी अंगुर जिसीको नेतृत्वमा बाँकेमा नियन्त्रण हुँदै अपराध

१०:२९ मध्यान्ह, मंसिर १६, २०८२
बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
Next Post

बाढी पहिरोले अझै समस्यामा पार्न सक्ने भन्दै पूर्व तयारीको लागि प्रधानमन्त्री ओलिको निर्देशन

सहकारी रकम हिनामिनाः संस्थापक अध्यक्ष चौधरी पक्राउ

आज दुईजना डिस्चार्ज

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Fair
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 14km/h ESE
Humidity: 87%
Pressure: 1018.29mbar
UV index: 1
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?