ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

आइपिएल क्रिकेटको यो सिजन युएईमा हुने

जावेद अन्सारी by जावेद अन्सारी
९:४० बिहान, साउन १९, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ

काठमाडौं साउन १९ गते ।
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको यो सिजन आउँदो सेप्टेम्बर १९ देखि संयुक्त अबर इमिरेट्स युएईमा हुने पक्का भएको छ । आइपिएल आयोजकले भारत बाहिर युएईमा प्रतिस्पर्धा गर्ने पुष्टि गरेको हो ।

फाइनलसहित आइपिएलका ५३ खेलहरु युएईका दुबई, शारजहा र अबधाबी हुनेछन् । यस्तै आइपिएलको प्ले–अफ खेलहरु हुने हप्ता तीन टिम सहभागी महिला टी–ट्वेन्टी च्यालेन्ज पनि हुनेछ।तर केही शीर्ष महिला खेलाडीले सो च्यालेन्जको समयलाई लिएर आलोचना गरेका छन् ।

सोही समयमा अस्ट्रेलियामा महिला बिग बास लिग हुनेछ । महिला बिग बास लिग अक्टोबर १६ देखि सुरु हुने तय भएको छ । युएईमा यसअघि सन् २०१४ मा आइपिएलका खेलहरु भएका थिए । भारतमा चुनाव भएका कारण त्यसवर्ष आइपिएलका झण्डै आधा खेल युएईमा भएका थिए । यो वर्ष भने कोरोना भाइरसको महामारीका कारण आइपिएल युएईमा हुन लागेको हो ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

आज जनै पूर्णिमा पर्व मनाइँदै

Next Post

नेपालगन्जका वडाअध्यक्षलाई कोरोना पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २६, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:०० बिहान, मंसिर २३, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ

११:३२ मध्यान्ह, मंसिर २१, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

१२:०० बिहान, मंसिर १८, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा आज दुई खेल

१०:१० मध्यान्ह, मंसिर १६, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

यी हुन् एनपीएलमा आज हुने दुई खेल

१०:१६ मध्यान्ह, मंसिर २, २०८२
सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन
खेल

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

९:४३ मध्यान्ह, कार्तिक २८, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २३, २०८२
Next Post

नेपालगन्जका वडाअध्यक्षलाई कोरोना पुष्टि

बाँकेमा आजलाई निषेधाज्ञा खुकुलो

डाक्टर ज्ञवाली भन्छन्-अब लास उठाएर सकिँदैन, देशभर कर्फ्यु लगाउँ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
20°
Sunny
6:59 am5:25 pm +0545
Feels like: 20°C
Wind: 5km/h S
Humidity: 67%
Pressure: 1018.29mbar
UV index: 4
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?