ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्थानीय सरकारको काम र सेवालाई सजिलो, छिटो छरितो कार्यान्वयन गर्न घर नम्बर टाँस्ने काम सुरु

जावेद अन्सारी by जावेद अन्सारी
४:१० मध्यान्ह, साउन २४, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके साउन २४ गते ।

कोहलपुर नगरपालिका वडा नं.१० मा घर नम्बर टास्ने काम शनिबारदेखि सुरु गरिएको छ । जनतासँग जनप्रतिनिधि कार्यक्रमलाई निरन्तरता दिन र अझै प्रभावकारी बनाउने उद्देश्य स्वरुप कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष निम बहादुर चलाउने ’निरज’ले बताएका छन् ।

विद्युत टोलबाट घर नम्बर टास्ने कामको सुरुवात गर्दै उनले भने,(’स्थानीय सरकारको काम र सेवालाई सजिलो, छिटो छरितो कार्यान्वयन गर्न घर नम्बर टाँस्ने काम सुरु गरेका छौं । यसले सूचना लगायतका कुराहरुलाई आगामी दिनमा अझै प्रभावकारी रुपमा बढ्न सहज हुनेछ ।’ उनले कुनै पनि तथ्यांक संकलन गर्न, कुनै पनि काम गर्न लगायतमा घर नम्बरले सजिलो हुने बताएका छन् । वडा अध्यक्ष चलाउनेले वडामा रहेका १ हजार ७ सय ५१ घरधुरीमा घर नम्बर टाँस्ने बताएका छन् ।

जनतासँग जनप्रतिनिधी अभियान अन्तरगत शनिवारदेखि पहिलो पटक १ नं. टोल विकास समिति अन्तरगत ३७ घरमा घरधुरी नं. सहितको नम्वरप्लेट टाँस गरिएको छ । वडामा रहेका १७ सय ५१ नै घरधुरीमा नै घर नंम्वर टाँस गरिने र आइतवारदेखि सबै घर धुरीमा घर नम्वर टाँस गर्ने अभियानलाई निरन्तरता दिइने वडाध्यक्ष चलाउनले जानकारी दिए ।
घर नम्वर टाँस भएपछि घरधनीको पहिचान सहजै पत्ता लाग्ने र यसका लागि पहिले वडावासीहरुको सम्पूर्ण विवरण एवम् तथ्यांक संकलन भइसकेको वडा कार्यालयले जनाएको छ ।

नगरक्षेत्रमा नै पहिलोपटक १० नम्वर वडाले यो अभियान थालनी गरेपछि नम्वरका आधारमा वडाभरमा रहेका व्यक्ति तथा घरधनीको वास्तविक ठेगाना एवम् स्थान वाहिरवाट आउने आगन्तुकहरुका लागि सहज हुने वडा सदस्य ओम प्रकाश वर्णवालले बताए ।
उनले वडामा गठन भएका ५ वटा टोल विकास समितिको सहकार्यमा घर नम्बर टाँस्ने काम सुरु गरिएको बताएका छन्
वडा नं. १० ले केही दिन अघि दोस्रो वडा प्रोफाइल निर्माण गरेर सार्वजनिक समेत गरिसकेको छ ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

रोनाल्डोले दुई गोल गर्दा पनि युभेन्ट्स बाहिरियो, लियोन क्वाटरफाइनलमा प्रवेश

Next Post

भेरी अस्पतालमा भर्ना भएकी गर्भवतिमा कोरोना पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

भेरी अस्पतालमा भर्ना भएकी गर्भवतिमा कोरोना पुष्टि

बाँकेमा २० र बर्दियामा दुईजना थपिए

पौष्टिक खाना अभियानमार्फत १० हजार बढिलाई खाना बितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Fair
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 14km/h ESE
Humidity: 87%
Pressure: 1018.29mbar
UV index: 1
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?