बाँके साउन २९ गते ।
बाँकेमा आज थप २२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२ जना संक्रमित थपिएका हुन् ।
यस्तै भेरी अस्पतालमै गरिएको परीक्षणमा बर्दियाका ८ जना संक्रमित थपिएका छन् ।
Discussion about this post